मेला/महोत्सव स्थगन माग

मकवानपुरमा जिल्ला खेलकुद विकास समितिले आयोजना गर्न लागेको खेलकुद तथा व्यापार मेला स्थगनको माग गर्दै जिसस मकवानपुरका प्रमुख ललित घलान समक्ष ज्ञापन पत्र्र बुझाउँदै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालसहितको संघको टिम ।