22 Oct, 2024, Tue dccmak74@gmail.com (+९७७)-०५७-५२०९५०
/ पर्यटकिय क्षेत्र

भुटनदेवी मन्दिर

जिल्ला समन्वय समिति मकवानपुर २०८१ बैशाख ३१ गते सोमबार १२:४०:४६ बजे

भुटनदेवी मन्दिर हेटौडा नगरपालिकाको मध्य भागमा अवस्थित छ । महाभारतकालीन इतिहास बोकेको यस मन्दिरमा दैनिक जसो हिन्दु धर्मावलम्बी भक्तजन तथा आन्तरीक पर्यटकहरुको आउने गर्दछन भने हिन्दुहरुको महान चाड बडा दसैको अवसर तथा विषासय पुजामा धर्मावलम्बी एवं पर्यटकहरुको भीड लाग्ने गर्दछ ।




Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. भुटनदेवी मन्दिर २०८१ बैशाख ३१ गते सोमबार २८५.३२ के.बि

थप पर्यटकिय क्षेत्र

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ आश्विन २९ गते मंगलबार