नियुक्त पत्र प्रदान

शिक्षा विकास तथा समन्वय इकाइ, मकवानपुरमा आयोजित एक कार्यक्रमकाबीच दुई जना मावि तहका शिक्षकहरु सखिला भुजेल, महेन्द्र मावि भीमफेदी, धनबहादुर गोले, जनकल्याण मावि थाहा नगरपालिका अन्तर्गतकालागि लाई नियुक्ति पत्र प्रदान गर्दै जिसस मकवानपुरका प्रमुख ललित घलान । कार्यक्रममा थाहा नगरपालिका प्रमुख विष्णु विष्टसहित शिक्षा विकास तथा समन्वय इकाई, मकवानपुरका कर्मचारी टिमको उपस्थिति थियो ।