२०७७/११/५– मकवानपुरमा बुधबार भुमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना गरिएको छ । जिल्ला समन्वय समिति कार्यालयमै स्थाना गरिएकाे आयोगकाे कार्यालयकाे आज एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले उद्घाटन गर्नुभएको हो ।