जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको मौजदात कोषबाट जिल्लाको भीमफेदी गाउँपालिकाको निर्माणाधिन प्रशासनिक भवनको प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारीलगायतको टोलीद्वारा अवलाेकन । भवन निर्माणकालागि जिससले एक कराेड उपलब्ध गराएकाे छ भने, प्रशासनीक भवन निर्माणकालागि साविक जिविसकाे नाममा रहेकाे जग्गा समेत उपलब्ध गराएकाे हाे ।