नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति, मकवानपुरको मिति २०८३।०२।२० तथा मिति २०८३।०३।१८ गते बसेको बैठकको निर्णयानुसारको मकवानपुर जिल्ला भित्र संचालनमा रहेका ढुंगा,गिट्टी,बालुवा लगायतका नदीजन्य तथा खानीजन्य उद्योगहरुको विवरण सार्वजनिक (सुचना) जानकारीको लागि प्रकाशन गरिएको छ ।