हेटौंडा–५ सानोपोखरास्थित हाम्रो घर “बालगृह” भ्रमण

हाम्रो घर “बालगृह” भ्रमण : जिसस मकवानपुरका प्रमुख ललित घलानले हेटौंडा–५ सानोपोखरास्थित रहेको हाम्रो घर “बाल गृह” को आइतबार भ्रमण गर्नुभएको छ । भ्रमणका क्रममा थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टको समेत उपस्थिति थियो । दुबैजनाले बालगृहलाई सहयोग तथा समन्वयको प्रतिवद्धता व्यक्त गर्नुभयो ।