२०७७ साल जेष्ठ ३२ गते/कैलाश गाउँपालिकाकाे अनुगमन

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख, उपप्रमुख, समन्वय अधिकारीलगायत अन्य कर्मचारीहरूले जिल्लाकाे कैलाश गाउँपालिकाकाे अनुगमन गरेकाे छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा गरेका काम तथा आगामी बजेटका विषयमा छलफल भएकाे छ । छलफलमा कोरोनालाई ध्यानमा राखेर आगामी बजेट बनाउन सुझाव दिइएकाे थियाे ।

अनुगमन तथा छलफलका केहि तस्विरहरू