२०७७ साल असाढ १ गते/राक्सिराङ गाउँपालिकाकाे अनुगमन

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख, उपप्रमुख, समन्वय अधिकारीलगायत अन्य कर्मचारीहरूले जिल्लाकाे राक्सिराङ गाउँपालिकाकाे अनुगमन गरेकाे छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा गरेका काम तथा आगामी बजेटका विषयमा छलफल भएकाे छ । छलफलमा मुख रघुनाथ खुलालले स्थानिय तहहरुको प्रगति नै जिससको उपलब्धी भएको बताउनुभएको छ । सोमबार जिल्लाको बिकट साक्सिराङ गाउँपालिकाको अनुगमनका क्रममा प्रमुख खुलालले स्थानिय तहको प्रगति र उन्नतिलाई जिससले उपलब्धीका रुपमा लिने गरेको बताउनुभयो ।

अनुगमनका केहि तस्विरहरू

समाचार